FAQs Complain Problems

वडा नं ४

सरूमारानी गाउँपालिका ४ नंं वडा साविककाे ढुङ्गेगढी गा.वि.स १ देखि ५ नंं वडा हंशपुर ९ र धुवाङ्ग ७ र ८  मिलि बनेकाे छ । ४ नं वडा गाउँपालिकाकाे पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाकाे जनसंख्या ३०६४ रहेकाे छ भने जम्मा घरधुरी ५३० रहेकाे छ । 

Population: 
3064
Ward Contact Number: 
9857833015