FAQs Complain Problems

व्यापारीक फर्म

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
सरूमारानी गाउँपालिका गाउँकर्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

वडा कार्यालयको सिफारिश, सम्वन्धित व्यक्तिको रितपूर्वकको निवेदन, ज.ध.प्र.पूर्जा र नागरिकताको प्रतिलिपि, भाडामा सञ्चालित भए घरजग्गा भाडाको सम्झौता पत्रको सक्कल, सम्वन्धित उद्योग बाणिज्य संघको सिफारिश र २ प्रति फोटो