All wards
आधारभूत जानकारी
चिन्त बहादुर सोमै मगर
9857833015
sarumaraniward4@gmail.com
सरुमरानी गाउँपालिका वडा नं ४ बड्डाँडा
Ward statistics
Population
3233
Households
0
Area
-
संक्षिप्त विवरण (Short Description)
सरूमारानी गाउँपालिका ४ नंं वडा साविककाे ढुङ्गेगढी गा.वि.स १ देखि ५ नंं वडा हंशपुर ९ र धुवाङ्ग ७ र ८ मिलि बनेकाे छ । ४ नं वडा गाउँपालिकाकाे पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १४७२ र महिला १७६१ गरि जम्मा जनसंख्या ३२३३ रहेकाे छ ।