All wards
आधारभूत जानकारी
तिल बहादुर बुढा
9860387191
sarumaranigaunpalikaward6@gmail.com
सरुमारानी गाउँपालिका वडा नं ६ बुढिचौर
Ward statistics
Population
3168
Households
0
Area
-
संक्षिप्त विवरण (Short Description)
सरूमारानी गाउँपालिका ६ नंं वडा साविककाे तिराम गा.वि.स ५ देखि ९ नंं वडा मिलि बनेकाे छ । ६ नं वडा गाउँपालिकाकाे उत्तर पश्चिम भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १४४० र महिला १७२८ गरि जम्मा जनसंख्या ३१६८ रहेकाे छ ।