FAQs Complain Problems

समाचार

वडा नं १

सरूमारानी गाउँपालिका १ नंं वडा साविककाे बागेंशाल गा.वि.स १ देखि ५ नंं वडा मिलि बनेकाे छ । १ नं वडा गाउँपालिकाकाे दक्षिण पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाकाे जनसंख्या ३१९७ रहेकाे छ भने जम्मा घरधुरी ६५५ रहेकाे छ । १ नंं वडामा ४ वटा विध्यालय छन्र ।

Population: 
3197
Ward Contact Number: 
9857833083