FAQs Complain Problems

वडा नं ६

सरूमारानी गाउँपालिका ६ नंं वडा साविककाे तिराम गा.वि.स ५ देखि ९ नंं वडा मिलि बनेकाे छ । ६ नं वडा गाउँपालिकाकाे उत्तर पश्चिम भागमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाकाे जनसंख्या ३०१८ रहेकाे छ भने जम्मा घरधुरी ५४९ रहेकाे छ ।

Population: 
3018
Ward Contact Number: 
9860387191