FAQs Complain Problems

समाचार

वडा नं ३

सरूमारानी गाउँपालिका ३ नंं वडा साविककाे हंशपुर गा.वि.स १ देखि ८ नंं वडा मिलि बनेकाे छ । ३ नं वडा गाउँपालिकाकाे  पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १४५८ र महिला १८६७ गरि जम्मा जनसंख्या ३३२५  रहेकाे छ । । 

Population: 
3325
Ward Contact Number: 
9864955622