FAQs Complain Problems

वडा नं २

सरूमारानी गाउँपालिका  २ नंं वडा साविककाे बागेंशाल गा.वि.स ६ देखि ९ नंं वडा मिलि बनेकाे छ । २ नं वडा गाउँपालिकाकाे दक्षिण  भागमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाकाे जनसंख्या ३४१० रहेकाे छ भने जम्मा घरधुरी ६६५ रहेकाे छ ।  

Population: 
3410
Ward Contact Number: 
9809719904