समाचार
अायाेजना किस्ता भुक्तानी र फरफारक
१. किस्ता भुक्तानी वा फरफारक निवेदन
२. बिल भरपाई
३. वडा समितिको सिफारिस
४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन
५. योजना सम्पन्न भएकोउपभोक्तासमितिको निर्णय प्रतिलिपि
६. अनुगमन समितिको निर्णय प्रतिलिपि
७. वडासचिव÷वडा अध्यक्षको रोहवरमा गरिएकोसार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि