समाचार
वडा नं ४
सरूमारानी गाउँपालिका ४ नंं वडा साविककाे ढुङ्गेगढी गा.वि.स १ देखि ५ नंं वडा हंशपुर ९ र धुवाङ्ग ७ र ८ मिलि बनेकाे छ । ४ नं वडा गाउँपालिकाकाे पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १४७२ र महिला १७६१ गरि जम्मा जनसंख्या ३२३३ रहेकाे छ ।
Population: 
3233
Ward Contact Number: 
9857833015
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



