FAQs Complain Problems

वडा नं ३

सरूमारानी गाउँपालिका ३ नंं वडा साविककाे हंशपुर गा.वि.स १ देखि ८ नंं वडा मिलि बनेकाे छ । ३ नं वडा गाउँपालिकाकाे  पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाकाे जनसंख्या ३४४० रहेकाे छ भने जम्मा घरधुरी ६३४  रहेकाे छ । 

Population: 
3440
Ward Contact Number: 
9864955622