Submitted on: Thu, 06/07/2018 - 16:09
सरूमारानी गाउँपालिका ५ नंं वडा साविककाे ढु गा.वि.स ६ देखि ९ नंं वडा मिलि बनेकाे छ । ५ नं वडा गाउँपालिकाकाे पश्चिम भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १११७ र महिला १४०६ गरि जम्मा जनसंख्या २५२३ रहेकाे छ ।