FAQs Complain Problems

अायाेजना सम्झाैता तथा बैँक खाता खाेल्न अावश्यक कागजातहरू

१. रितपूर्वक भरिएको नगरपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम 
२. उपभोक्ता समिति÷अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
५. प्रबिधिक लागत अनुमान (ल.ई.)÷ कार्यक्रम