FAQs Complain Problems

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा र कार्यलय प्रमुख
सेवा दिने कार्यालय: 
सरूमारानी गाउँपालिका गाउँकर्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

सम्वन्धित व्यक्तिको रितपूर्वको निवेदन, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि,चालु आ.व.सम्मको मालपोत तिरेको रसिद, नापी शाखावाट प्रमाणित भएको जग्गाको ट्रेस नक्सा, जग्गाको व्लुप्रिन्ट नक्शा सक्कल, सूचीकृत कन्सल्टेण्टबाट प्राप्त घरको नक्शा