FAQs Complain Problems

समाचार

जन प्रतिनिधि तथा कर्मचारीहरूकाे लागि क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

  मिति २०७५।०२।०१ गते सरूमारानी गाउँपालिका का जनप्रतिनिधि तथा कर्मचारीहरूकाे क्षमता विकासका लागि एक दिने अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएकाे छ । 

        उक्त कार्यक्रममा प्यूठान  िजल्लाका प्रमुख  जिल्ला अधिकारी श्री डा.  कृष्ण बहादुर घिमिरे ज्यू द्वारा प्रशासन संचालन र  विभिन्न सिफारिस  प्रणाली , प्रहरी नायव उपरीक्षक श्री   राजेन्द्र पाेख्रेल ज्यू द्वारा फौजदारी मुद्दाको परिचय र कार्यविधि ,  प्यूठान जिल्ला अदालतका श्रेस्तेदार श्री  प्रेम पाैडेल ज्यू द्वारा न्यायिक प्रणालि    व्यवस्थापन  र संचालन  सम्बन्धी   प्रशिक्षण दिनुभएकाे  थियाे । 

आर्थिक वर्ष: