FAQs Complain Problems

समाचार

झगबहादुर विश्वकर्मा

टोल: 
हंसपुर
फोटो: 
मोबाईल: 
9857886773
लिङ्ग: 
पुरुष
आमाको नाम: 
इमादेवी सुनार
बाबुको नाम: 
दानबहादुर सुनार
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
धनकला विश्वकर्मा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
ग्रामीण विकास
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
प्यूठान
प्रदेश: 
प्रदेश नं ५
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रि.वि. विधालय ,नेपाल
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४५ देखि पार्टि सम्पर्कमा अाएकाे(तत्कालिन नेकपा माले) २०४७ देखि २०५० सम्म अनेरास्ववियुमा संगठित,२०४७ मा नेकपा मालेकाे सदस्य हुँदै ,२०५२ मा पार्टि संगठित सदस्यता(ने.क.पा एमाले ),२०५६ मा नेकपा एमाले विभाजन पछि ने.क.पा(एमाले) काे जि.क.सदस्य र जि.क.सचिवालय सदस्यकाे जिम्मेवारी वहन गरेकाे ।

विगतको पेशा र अनुभव: 

२०६३ मा शिक्षण पेशामा स्थायी भइ , स्थायी भएकाे १० वर्ष ४ महिनापछि उपदानमा निस्केरे स्थानिय तहकाे चुनावमा उम्मेदवर भइ विजयी  ।

जन्म मिति (वर्ष): 
२०३१
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२१