FAQs Complain Problems

सरुमारानी गाउँपालिकाले दशौं गाउँसभाको अवसरमा गाउँपालिका भित्र रहेका विभिन्न वडा कार्यालय स्वास्थ चौकी लगाएत को लागि गाउँ पालिकालाई निशुल्क जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरेको छ ।