समाचार
घ वर्गकाे निर्माण व्यवसायी इजाजत पत्र
सेवा प्रकार:
लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
 प्रशासन  शाखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
सरूमारानी गाउँपालिका गाउँकर्यपालिकाकाे कार्यालय 
सेवा शुल्क: 
अनुसूचि २ बमाेजिम
आवश्यक कागजातहरु: 
अनुसूची १ बमोजिमको दरखास्त, अनुसूची ५ बमोजिमको योग्यता र अनुसूची २ बमोजिमको दस्तुर बुझाएको रसिद
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        