FAQs Complain Problems

समाचार

वडा नं २

सरूमारानी गाउँपालिका  २ नंं वडा साविककाे बागेंशाल गा.वि.स ६ देखि ९ नंं वडा मिलि बनेकाे छ । २ नं वडा गाउँपालिकाकाे दक्षिण  भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडा मा पुरुष १६७१ र महिला २१०८ गरि जम्मा जनसंख्या ३७७९ रहेकाे छ ।  

Population: 
3779
Ward Contact Number: 
9809719904