FAQs Complain Problems

वडा नं ५

सरूमारानी गाउँपालिका ५ नंं वडा साविककाे ढु गा.वि.स ६ देखि ९ नंं वडा मिलि बनेकाे छ । ५ नं वडा गाउँपालिकाकाे पश्चिम भागमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाकाे जनसंख्या २४९८ रहेकाे छ भने जम्मा घरधुरी ४५१ रहेकाे छ । 

Population: 
2498
Ward Contact Number: 
9866641708, 9810835037