FAQs Complain Problems

सूचना तथा समाचार

जन प्रतिनिधि तथा कर्मचारीहरूकाे लागि सूचना तथा सञ्चार प्रविधि र विधुतिय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०७५।०२।११ र १२ गते सरूमारानी गाउँपालिका काे अायाेजनामा सूचना तथा सञ्चार प्रविधि र विधुतिय शासन सम्बन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा हेटाैडा  सिटि कलेज का संयाेजक र सरूमारानी गाउँपालिका का सूचना अधिकृत  शिव न्याैपाने ले सहजिकरण गर्नु भएकाे  थियाे । 

जन प्रतिनिधि तथा कर्मचारीहरूकाे लागि क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

  मिति २०७५।०२।०१ गते सरूमारानी गाउँपालिका का जनप्रतिनिधि तथा कर्मचारीहरूकाे क्षमता विकासका लागि एक दिने अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएकाे छ । 

Pages