मिति २०७५।०२।११ र १२ गते सरूमारानी गाउँपालिका काे अायाेजनामा सूचना तथा सञ्चार प्रविधि र विधुतिय शासन सम्बन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा हेटाैडा सिटि कलेज का संयाेजक र सरूमारानी गाउँपालिका का सूचना अधिकृत शिव न्याैपाने ले सहजिकरण गर्नु भएकाे थियाे ।